चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : राष्ट्रपति
काठमाडौं , कार्तिक १० - राष्ट्रपति रामवरण यादवले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याएका छन् । बुधबार तिब्बत जनसरकार प्रमुख पद्मा कोलिङसँगको भेटमा राष्ट्रपतिले चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने दृढता व्यक्त गरेका हुन् ।
-
हज प्रकरण/हजयात्रीको पैसा फिर्ता
काठमाडौ , कार्तिक १० - व्यापक विरोध भएपछि लाग्ने खर्चभन्दा बढी लिएको रकम १९ हजार रुपैयाँका दरले केन्द्रीय हज कमिटीले हजयात्रीलाई रकम फिर्ता गरेको छ ।
-
स्पेनमा २८ नेपाली कामदारले मुद्दा जिते
काठमाडौ , कार्तिक १० - स्पेनको अदालतले गैरकानुनी रूपमा बस्दै आएका २८ नेपाली कामदारको पक्षमा फैसला सुनाएको छ । श्रम अनुमतिबिना काम गर्दै आएका ती नेपालीले कम्पनीबाट तलब नपाएपछि न्याय खोज्दै स्पेनको बार्सिलोनास्थित एक अदालतमा मुद्दा दायर गरेका थिए ।
संकटबारे छलफल गर्न एमाले स्थायी समिति बैठक बस्ने
काठमाडौ, कार्तिक १० - राजनीतिक संकटको निकासलगायत विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
-
सहमतिमा बजेट ल्याउनुको विकल्प छैन
अर्थतन्त्रका बारेमा खासै जानकारी नभएका भनेर सरकार निर्माणका बेला आलोचित अर्थमन्त्री सुरेन्द्र पाण्डेले...
-
गतिहीन राजनीति
काठमाडौ - संसदमा १३ औं पटकको चुनावमा पनि प्रधानमन्त्री चयन हुन सक्ने अवस्था थिएन, मंगलबार पनि भएन...
-
फेसबुकका फरक फेस
काठमाडौ - 'इन्टरनेट छाडेर लुगा धुन जा भन्ने आमाको ढाडमा छुरी प्रहार गरी हत्या' -यो अष्ट्रियाको भियनामा घटेको एउटा घटनाबारे...
-
नेपालसँग पनि कलाकार आदानप्रदान
- राजेश कोइराला अमेरिका, कार्तिक १० - अमेरिकी सरकारले अन्तर्राष्ट्रिय कलाकार आदानप्रदान कार्यक्रमअन्तर्गत आफ्ना दृश्य कलाकार अर्थात भिज्युअल आर्टिस्टलाई नेपाललगायत १५ देशसँग पठाउने भएको छ।
-
चीन भ्रमणले उब्जाएका तरंग
- सुदर्शन दाहाल काठमाडौ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारबाट बाहिरिएपश्चात् पाँचौंपटक चीन भ्रमण सकेका छन् । यस अवधिमा...
तस्वीर
-
उपचार अभावमा बालकको मृत्यु
धनकुटा, कार्तिक १० - बन्दका कारण यातायात नचल्दा समयमा नै उपचार अभावमा धनकुटाको मुढेबासमा एक नाबालकको मंगलबार साँझ मृत्यु भएको छ ।
-
हिमालयन शेर्पा क्वाटर फाइनलमा
बुटवल, कार्तिक १० - एन्फा ११ लाई ३–० ले हराउदै हिमालयन शेर्पा तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
तामाकोसीको पिपिए र ऋण सम्झौता २ महिनाभित्र
काठमाडौ, कार्तिक १० - स्वदेशी स्रोतमा निर्माण हुने ४ सय ५६ मेगावाट क्षमताका माथिल्लो तामाकोसी आयोजनाको दुई महिनाभित्रै
No comments:
Post a Comment